तेस्रो वार्षिक साधारण सभाबाट पारित प्रतिवेदन (पूर्णपाठ)


 


नेतृत्वको रणनीतिक सोंच र केही दर्जन साथीहरुको सामूहिक प्रयत्नको प्रतिफलस्वरुप स्थापित ज्ञान केन्द्र आज देशका सबै भूगोल, भाषा, जाति, समुदाय, दल एवं सामाजिक क्षेत्रले देख्ने/सुन्ने गरी स्थापित भएको छ। यो सफलताका पछाडि संस्थापक सदस्यहरु, प्रशिक्षकहरु, केन्द्रीय समिति, सल्लाहकार समिति, विभागीय समितिहरु, प्रदेश समितिहरु, जिल्ला शाखाहरुमा क्रियाशील साथीहरुका साथै आजीवन, एसोसियट र साधारण सदस्यहरु, विभिन्न चरणका कक्षामा सहभागी प्रशिक्षार्थी साथीहरु, बुद्धिजीवी वर्ग लगायत प्रगतिशील विचार र आचारका पक्षधर लाखौं नेपालीहरुको योगदान रहेको छ। तेस्रो साधारण सभाको यस अवसरमा ज्ञान केन्द्र समस्त महानुभावहरुको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रकट गर्दछ।
प्रतिवेदन DOWNLOAD गर्नुहोस्

Comments

धेरै पढिएका

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय