पुस्तक : “मार्गनिर्देश - २०७७” पढ्नुहोस्

 


यस पुस्तकमा केन्द्रका अध्यक्षको मन्तव्य, महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, संस्थाको विधान, विनियम, कार्यविधि तथा आचारसंहिता, केन्द्रद्वारा निर्धारित पाठ्यक्रम, संस्थाका विभिन्न तहमा आवद्ध महानुभावहरुको नामावलीसमेत समावेश गरिएको छ । प्रस्तुत पुस्तक ज्ञान केन्द्रमा आवद्ध महानुभावहरुका लागि संग्रहित सामग्रीका रुपमा रहने अपेक्षा गर्दै यहाँहरुका महत्वपूर्ण सुझाव, टिप्पणी र आलोचनाको अपेक्षा गर्दछौं, धन्यवाद। 

मार्क्सवादी ज्ञान केन्द्रको प्रकाशन मार्गनिर्देश पुस्तक DOWNLOAD गरेर पढ्नुहोस्।

Comments

  1. डाउनलोड गरेर पढौँ।

    ReplyDelete

Post a Comment

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न