पुस्तक : “दिग्दर्शन - २०८०” पढ्नुहोस्

 

मार्क्सवादी ज्ञान केन्द्र कम्युनिस्ट आन्दोलनको एउटा स्कुल हो । यस स्कुलले मार्क्सवादको रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका उपलब्धीहरुको संश्लेषण, नयाँ विचारको विकासका निम्ति अभिप्रेरित गर्ने र विचार र व्यवहारमा एकरुपतासहितको संगठनात्मक आधार तयार पार्न योगदान गर्नेछ । यो महाअभियानमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसँग साझेदारी र सहकार्यका आधारमा अगाडि बढ्न हामी संकल्पवद्ध छौं । यस दिशामा अगाडि बढ्न सम्पूर्ण अग्रज एवं सहयोद्धा क्रान्तिकारी मार्क्सवादीहरुमा हार्दिक अनुरोध गर्दछौं । 

२०८० मंसीरमा प्रकाशित “दिग्दर्शन” यहाँ क्लिक गरी DOWNLOAD गर्न सकिनेछ।


Comments

  1. राम्रो छ। यो अध्ययनका लागि राम्रो पाठशाला हुनसक्छ।

    ReplyDelete

Post a Comment

धेरै पढिएका

गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड